बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विप्लवका लमजुङ जिल्ला सेके्रटरी पोखरामा पक्राउ

विप्लवका लमजुङ जिल्ला सेके्रटरी पोखरामा पक्राउ


  • Dhorpatan News
  • असार १० २०७६, मंगलबार

पोखरा, १० असार – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमजुङका जिल्ला सेक्रेटरी विनोद सोनामलाई पोखरामा पक्राउ परेका छन् ।
कास्की प्रहरीले लमजुङ सेक्रेटरी सोनमलाई पोखरा महानगरपालिका–४ स्थित सिद्धाचोकबाट गए राती पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । शंकास्पद गतिबिधि गरेको आरोपमा पक्राउ परेका विनोेदमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सोनामलाई म्याद थप गरेर थप अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->