पोखरा, ११ असार –पोखरा लेकसाईडस्थित हल्लन चोक नजिकै एक भारतिय नंवर प्लेटको गाडि ले ३ ओटा मोटर साइकललाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन । दुर्घटना लगत्तै अन्धा धुन्दा भाग्दै गर्दा सोही गाडीले थप २ ठाउमा दुर्घटना गराएको छ । कास्की प्रहरीले १० मिनेट मित्र गाडि र चालकलाई क्यासल रिसोर्ट नजिक वाट नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको छ ।





