आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१३ असार २०७६ शुक्रबार

१३ असार २०७६ शुक्रबार


  • ज्यो. सूर्य पौडेल
  • असार १३ २०७६, शुक्रबार

मेष– सामाजिक आदर सत्कार प्राप्त हुने ।

वृष– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।

मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने  ।

कर्कट– स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने   ।

सिंह– आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने   ।

कन्या– वादविवादबाट टाढै रहेको लाभदायक ।

तुला– मानसिक शान्ति र आराम मिल्ने ।

वृश्चिक– यत्रतत्र यश कीर्ति  फैलने ।

धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।

मकर– इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।

कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।

मीन– आर्थिक कारोवारमा क्षति  सहनुपर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->