आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१४ असार २०७६ शनिबार

१४ असार २०७६ शनिबार


  • Dhorpatan News
  • असार १४ २०७६, शनिबार

मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
वृष– नसोचेको ठाउँमा धन नाश भएर जाने ।
मिथुन– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– मनमा असन्तोष पैदा हुदै जाने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->