बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अमरसिङचोकमा दुर्घटना हुँदा युवकको ज्यान गयो

अमरसिङचोकमा दुर्घटना हुँदा युवकको ज्यान गयो


  • Dhorpatan News
  • असार २० २०७६, शुक्रबार

पोखरा, २० असार – गत मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको थियो ।मृतकको शव पोष्टमार्ट पछि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म नाम, थर र ठेगाना खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।ठक्कर दिने सवारी र चालकलाई वडा प्रहरी कार्यालय रामबजारमा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->