शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जापानमा कार्यरत गलकोटका घर्तिको हृदयघातका कारण मृत्यु

जापानमा कार्यरत गलकोटका घर्तिको हृदयघातका कारण मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७६, आइतबार

गलकोट ,२२ असार – रोजगारीको क्रममा जापानमा रहेका गलकोटका भविलाल घर्तीको हृदयघातका कारण निधन भएको छ । गलकोट नगरपालिका ११ रिघा घर भएका ४० बर्षिय घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो । उनि तीन बर्षअघि रोजगारीको लागि जापान पुगेका थिए। घर्तीको जापानको साईतामा केनमा निधन भएको हो । शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस भएको गलकोट समाज जापानका सस्थापक अध्यक्ष बेलुकाजी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->