आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

२५ असार २०७६ बुधबार

२५ असार २०७६ बुधबार


  • ज्यो. सूर्य पौडेल
  • असार २५ २०७६, बुधबार

मेष– पारिवारिक साथ र हौसलाले महत्वपूर्ण काम बन्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित हुने ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नु पर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या ।
तुला– आदर सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– स्वास्थ्य स्थितिले पूर्णतया साथ दिने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->