बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ताराखोलामा काठबाट बन्यो मोटरेबल पुल

ताराखोलामा काठबाट बन्यो मोटरेबल पुल


  • घनश्याम गौतम
  • साउन ४ २०७६, शनिबार

गलकोट,४ साउन – गलकोट नगरपालिकाको हटियादेखी ताराखोला हुदै म्याग्दी जोड्ने सडक खण्ड अन्तगर्त ताराखोला गाँउपालिका बडा नम्बर ४ को दलान्चौरमा काठको मोटरेवल पुल निर्माण गरिएको छ । ताराखोला गाँउपालिकाले म्याचिङ फण्डबाट ६ लाख रुपैया उपलब्ध गराएपछि उत्त पुल निर्माण गरिएको पुल निर्माण समितिका अध्यक्ष रमेश घर्तिले जनकारि दिए। दलान्चौरस्थित दरमखोलामा निर्माण भएको काठ तथा फलामको पुलले स्थानियलाई आबत जाबतमा सहजता मिलेको स्थानिय निराजन बगालेले बताए ।
उत्त पुल ८ मिटर लामो र ३ मिटर चौडाईमा रहेको छ । बर्षातको समयमा उत्त स्थानबाट साबरी साधन सञ्चालनमा आउन समस्या पर्ने गरेकोले पुल निर्माणको योजना बनाई काम सम्पन्न गरिएको ताराखोला गाँउपालिकाका वडा नम्बर ४ का अध्यक्ष जित बहादुर खत्रीले  बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->