आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

६ साउन २०७६ सोमबार

६ साउन २०७६ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • साउन ६ २०७६, सोमबार

मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– आफन्तजनसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
मिथुन– थालेका कार्य बिचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह– अनायासै स्वस्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
मीन– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->