आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

३ असोज २०७६ शुक्रबार

३ असोज २०७६ शुक्रबार


  • ज्यो. सूर्य पौडेल
  • असोज ३ २०७६, शुक्रबार

मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– वादविवादको दलदलमा फसिने सम्भावना उच्च ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– पेट वा कम्मरमा पीडा,समस्या देखापर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->