आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते

म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७६, शुक्रबार

म्याग्दी, १५ कात्तिक-म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दरबाङ देखी रुम जादै गरेको जिपमा १७ जना यात्रु रहेको जनाईएको छ । जिपमा रहेको यात्रु मध्ये एक जना सकुशल रहेको र बाकी घाईते १४ जनालाई उपचारका लागी दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको घटना स्थलबाट याम बुढाले जानकारी दिए । त्यसबारे थप जानकारी आउन बाकी रहेको प्रहरीको भनाई छ । दरबाङबाट प्रहरी, जनप्रतिनिधि र सर्वधारण घटना स्थलमा पुगेर उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->