आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

२१ कात्तिक २०७६ बिहीबार

२१ कात्तिक २०७६ बिहीबार


  • ज्यो. सूर्य पौडेल
  • कार्तिक २१ २०७६, बिहिबार

मेष– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
वृष–कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
सिंह– मानसिक शान्ति र आराम मिल्ने ।
कन्या– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।
धनु– आरोग्यतामा थप बृद्धिसङ्गै कार्यमा सफलता ।
मकर– लेनदेनमा क्षति बेहोर्नु पर्ने ।
कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->