आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

२५ कात्तिक २०७६ सोमबार

२५ कात्तिक २०७६ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • कार्तिक २५ २०७६, सोमबार

मेष– सामाजिक आदर सत्कार प्राप्त हुने ।
वृष– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट– स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने ।
सिंह– आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने ।
कन्या– वादविवादबाट टाढै रहेको लाभदायक ।
तुला– मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर– इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– आर्थिक कारोवारमा क्षति सहनुपर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->