बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लिपुलेक माग्दै पोखरामा राँके जुलुस

लिपुलेक माग्दै पोखरामा राँके जुलुस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७७, बिहिबार
पोखरा, १ जेठ – अतिक्रमित भुमी लिपुलेक माग्दै पोखरामा राँके जुलुस निकालिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले लिपुलेक माग्दै प्रदर्शन गरेको हो । पोखरा महानगर २९ भण्डारढिकबाट निस्केको जुलुस नयाँ तालचोकसम्म पुगेको थियो । लिपुलेक तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै विद्यार्थी नेताहरुले आफ्ना भनाई राखेका थिए । यसअघि पनि सीमा मिचिएको विरोधमा नेवि संघले पोखरामा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->