बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रोटरीले गण्डकीलाई २ वटा पीसीआर मेसिन दिने

रोटरीले गण्डकीलाई २ वटा पीसीआर मेसिन दिने


  • Dhorpatan News
  • असार ८ २०७७, सोमबार

पोखरा, ८ असार – र।ेटरी क्लब इण्टरनेसनलेले गण्डकी प्रदेश सरकारलाई २ वटा पीसीआर मेसिन दिने भएको छ । रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले असारको दोस्रो हप्तासम्म ती मेसिन हस्तान्तरण गरिने बताए । उनले क्लवले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामाग्री र राहत उपलव्ध गराएको पनि बताए ।
यसैबीच रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्पmत उपलव्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका बिभिन्न स्वास्थ्य सामग्री गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेका छन् ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री गुरुङले महामारिका विरुद्धमा आम सर्वसाधारण पनि सचेत हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->