शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटनमा १ महिलासहित ६ जनामा कोरोना संक्रमण

ढोरपाटनमा १ महिलासहित ६ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

बागलुङ, ९ असार – जिल्लाको ढोरपाटन नगरपालिकामा एक महिला सहित थप ६ जना कोरोना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाका ६७ बर्षिय एक जना महिला सहित ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै बागलुङमा संक्रमितको संख्या १ सय ३१ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ती मध्ये २३ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->