सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्यचौकीलाई ल्याव एनलाईजर मेशिन हस्तान्तरण

स्वास्थ्यचौकीलाई ल्याव एनलाईजर मेशिन हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

बागलुङ, १५ साउन– यहाँको एक स्वास्थ्य चौकीको लागि प्रबासमा रहेका नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, स्वास्थ्यचौकीमा प्रवासीहरुले ल्यावका लागि आवश्यक पर्ने एनलाईजर मेशिन सहयोग हुन् । नारायणस्थानमा घर भई हाल अमेरिकामा रहेका इमानसिँह जिसी र खगेश्वरी जिसीका छोराहरु बालकृष्ण, राजकुमार र दीलिप जिसीले स्वास्थ्यचौकीलाई उपकरण सहयोग गरेका हुन् । १ लाख ८० हजार ८ सयको मेशिन सहित मर्मतका लागि १५ हजार समेत स्वास्थ्यचौकीलाई सहयोग गरिएको उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->