बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीमा थपिए ३१ कोराना संक्रमित

गण्डकीमा थपिए ३१ कोराना संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

पोखरा, १८ भदौ – गण्डकी प्रदेशमा विहिवार ३१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण थप हुनेमा पोखरा महानगरपालिकामा २९ र तनहुँको ब्यास नगरपालिकामा २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सवै कन्ट्याक्ट टे«सिङका आधारमा पिसिआर परीक्षण गरिएका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->