आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भए

२४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भए

मंगलवार देशभर थपिए ९०२ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

काठमाण्डौ, २३ भदौ– पछिल्लो २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो संख्या कुल संक्रमितको ६८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । हाल क्वारेन्टाइनमा ५ हजार ३१० जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->