आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१ हजार १५४ संक्रमित थपिँदा १ हजार ५ जना घर फर्के

१ हजार १५४ संक्रमित थपिँदा १ हजार ५ जना घर फर्के


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

काठमाण्डौ, ५ असोज–नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन् । यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए । आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन् । आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->