आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थप १४ सय ९७ जना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज

थप १४ सय ९७ जना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

काठमाण्डौ, ८ असोज–पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->