बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माछा मार्न गएका बोटे गोहीको आक्रमणबाट घाईते

माछा मार्न गएका बोटे गोहीको आक्रमणबाट घाईते


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार

नवलपुर, २३ असोज– नारायणी नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमणबाट मानिस घाईते भएका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ६ का २८ बर्षका लालबहादुर बोटे घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहनबहादुर खाँणका अनुसार नदीमा माछा मार्न गएका बोटेलाई अचानक गोहीले आक्रमण गरेपनि गोहीको मुखबाट उनी उम्कन सफल भए तर गम्भीर घाईते भएका छन् । घाईते बोटेलाई डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका लागी पुर्याईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->