बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इष्टमित्र हातेमालो कोषको शुभकामना आदानप्रदान

इष्टमित्र हातेमालो कोषको शुभकामना आदानप्रदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

पोखरा , ६ कार्तिक– पोखरा महानगरपालिका वडा नं. ३३ मा रहेको इष्टमित्र हातेमालो कोषको आयोजनामा बुधबार वडा दशैं, तिहार र छठ पर्व २०७७ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
विगत ५ वर्षदेखि संचालनमा रहेकोको कोषमा हाल ४५ जना सदस्य रहेको कार्यक्रममा उपस्थित कोषका सदस्यहरुले कोषको रकमलाई कृषि उत्पादनमा लगाउँदै भविष्यमा वित्तिय संस्था वनाउनु पर्नेमा जोड दिएका छन् ।
कोषका अध्यक्ष गोविन्द प्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा दिननाथ चाँपागाँई (संकल्प) ले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->