आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

होम आइसोलेसनका संक्रमितको अस्पताल लैजाँदैगर्दा मृत्यु

होम आइसोलेसनका संक्रमितको अस्पताल लैजाँदैगर्दा मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

पोखरा, ६ कात्तिक – होम आइसोलेसनमा बसेका १ कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । पोखरा १२ का ६७ वर्षे पुरुषको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १८, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->