मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जाको भरुवाबाट बन्दुकसहित एक जना पक्राउ

स्याङ्जाको भरुवाबाट बन्दुकसहित एक जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७७, आइतबार

स्याङ्जा, २३ कात्तिक– बिरुवा गाउँपालिका–२ बेसारेका भीम बहादुर गुरुङलाई प्रहरीले बरुवा बन्दुकसहित पक्राउ गरेको छ । अवैध हतियार घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा भीम बहादुरको घरमा पुगेको प्रहरीको टोलीले घरगोठमा खानतलासी गर्ने क्रममा गोठमा लुकाएर राखेको एक थान भरुवा बन्दुकसहित यसको नाल दुई थान, फाल सिसाको जस्तो देखिने छर्रा १२ थन, फालमका टुक्रासहित २३ थान र ५५ ग्राम बारुद बरामद गरेको प्रहरीले जनाएको छ । शुक्रबार अवैध हतियारसहित पक्राउ परेका गुरुङलाई जिल्ला अदातल स्याङ्जाबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->