शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

स्रोतसाधनको अभावमा डेढ महिना वितिसक्दा समेत निभेन मनाङको डढेलो

स्रोतसाधनको अभावमा डेढ महिना वितिसक्दा समेत निभेन मनाङको डढेलो


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार
dgfª, @* k';M ut dªl;/ !! ut] b]lv nfu]sf] dgfª gf;f] ufpFkflnsf–* tfr}sf] hªunsf] cfuf] cem} lgoGq/0f ePsf] 5}g . cfuf]n] emG8} ;ft ;o x]S6/ hªun ;vfk agfPsf] 5 . dfgjLo Iflt geP klg nf]kpGd'v hªunL hgfj/ / jg:klt gf; u/]sf] 5 . clxn] :yfgLo, lhNnf k|zf;g, g]kfnL ;]gf k|x/L / ;zqsf] 6f]nLn] cfuf] lgoGq0f ug{ nfu]sf] 5 . t:jL/M gjLg nfdL5fg], /f;;

पोखरा,२८ पुस–हिमाल पारीको जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनमा आगेको डढेलो स्रोत साधनको अभावका कारण डेढ महिना वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन । मंसिर ११ गते देखि लागेको आगो अझैँ पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो फैलदैँ नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।
आगलागीबाट मानवयि क्षति नभएपनि वनयजन्तु र जडिबुटिहरु भने कति विनाश भए भन्ने यकिन भने भइसकेको छैन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->