शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

संसदको हिउँदे अधिबेशन फागुन २३ का लागि आव्हान

संसदको हिउँदे अधिबेशन फागुन २३ का लागि आव्हान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७७, सोमबार

काठमाण्डौ, १७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि हिउँदै संसद अधिवेशन आव्हान गरेकी हुन् । सर्वोच्च अदालतले फागुन ११ मा संसद पुनः स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->