बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

काठमाण्डौ, २५ फागुन– २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->