शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मरस्याङदी नदीमा ट्रक खस्दा बागलुङका २ जनाको मृत्यु

मरस्याङदी नदीमा ट्रक खस्दा बागलुङका २ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

पोखरा, २८ वैशाख – मुग्लिनबाट तनहुँतिर आईरहेको ट्रक मरस्याङदी नदीमा खस्दा दुई जनाको घट्नास्थलमा नै मृत्यु भएको छ । सो दुर्घटनामा बागलुङको गलकोट-८ पचुवा ( काँडेबाँस) घर भएका चालक जय कँडेल र सहचालक मिन वहादुर कँडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई भाई हुन् । उनीहरु चितवनमा डेरा गरी वस्थे ।
ना ३ ख ९९७३ नं.को ट्रक आवुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आपचौर घुम्तीबाट मरस्याङदी नदीमा खसेको थियो । ट्रक भुस लोड गरेर पोखरातर्फ आउदै थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->