शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७८, बिहिबार

पोखरा, ३० वैशाख – पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले पुष्टि गरे । ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->