सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सम्पर्क विहिन निराजन वेगनासतालमा मृत भेटिए

सम्पर्क विहिन निराजन वेगनासतालमा मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

पोखरा, ८ जेठ – पोखरा महानगरपालिका २६ जलधारेका ३१ वर्षीय निराजन ढुङ्गाना शुक्रवारबाट परिवारको सम्पर्कमा आएनन् । घरबाट ग १९ प ६१८८ नम्बरको स्कुटरमा निस्किएका निराजनको शनिवार शव फेला परेको छ । सम्पर्क विहिन भएको भन्ने खवर पश्चात खोजतलास गर्ने क्रममा उनको शव वेगनासतालमा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइराखेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइराखेको उनले जानकारी दिए । वेगनासतालमा शुक्रवार पनि ४२ वर्षका राजु प्रसाद भुर्तेलको शव फेल परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->