काठमाडौं, १० जेठ – देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ । निशुल्क उपचार गरेवापतको खर्च सरकारले अस्पतालाई उपलब्ध गराउनेछ ।
यी हुन् कोभिडको निशुल्क उपचार हुने अस्पतालहरू :







