सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

ढुङ्गा खसेर लाग्दा मृत्यु

ढुङ्गा खसेर लाग्दा मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७८, मंगलबार

पोखरा,११ जेठ– कास्कीको अन्नपूर्ण गाउँपालिकामा ढुङ्गा खसेर लाग्दा घाइते भएका पूर्णसिंह परियारको उपचारको क्रममा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका १० किन्सेमा भिरमाथि बाटे ढुङ्गा खस्दा ५० वर्षीय परियार गम्भिर घाइते भएका थिए । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घान्द्रुकबाट किन्सेतर्फ जादैँ गर्दा उनलाइ ढुङ्गाले लागेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->