बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

संसद विघटनको मुद्दा: वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा

संसद विघटनको मुद्दा: वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार

काठमाडौं, १८ जेठ – दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् । आदेश सुनाउँदै राणाले भने, ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->