बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जसपा विवाद : महन्थसहित चार नेता पार्टीवाट निष्कासित

जसपा विवाद : महन्थसहित चार नेता पार्टीवाट निष्कासित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार

काठमाडौं, १८ जेठ – जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासको घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको सोमबार बसेको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ नेता ईस्तियाक राईले भने । यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->