सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी चेम्वरको जिल्ला प्रशासन कार्यालय कास्कीलाई सहयोग

गण्डकी चेम्वरको जिल्ला प्रशासन कार्यालय कास्कीलाई सहयोग


  • Dhorpatan News
  • जेष्ठ १९ २०७८, बुधबार

पोखरा, १९ जेठ– गण्डकी प्रदेश चेम्वर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय कास्कीलाई एकसय थान पीपीई र ४ हजार थान मास्क प्रदान गरेको छ । गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारका अनुसार चेम्वरले हाल अक्सिजन आपूर्तिमासमेत समन्वय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->