बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सरकारसँग संसद विघटनको लिखित जवाफ माग्यो सर्वोच्चले

सरकारसँग संसद विघटनको लिखित जवाफ माग्यो सर्वोच्चले

मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं, २६ जेठ – सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->