मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मनाङे तेस्रो पटक मन्त्री बन्ने पक्का

मनाङे तेस्रो पटक मन्त्री बन्ने पक्का


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ–गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) पुन ः मन्त्री बन्ने पक्का भएको छ । यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै युवा तथा खेलकुद मन्त्री बनेका मनाङे जता सरकार उतै ढल्किएका छन् । मनाङेकै समर्थनमा पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्ति भएका थिए भने उनकै समर्थनमा अहिले कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्ति भएका हुन । मुख्यमन्त्री नियुक्त भएका नेपालीले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाई मन्त्री बनाउन लागेका हुन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट हरीशरण आचार्य, नेकपा माओवादीबाट मधुमाया अधिकारी र कांग्रेसबाट कुमार खड्का मन्त्री बन्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->