मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

माओवादीबाट मधु अधिकारी मन्त्री बन्ने

माओवादीबाट मधु अधिकारी मन्त्री बन्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा,२९ जेठ– गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने निर्णय गरेको छ । आज मात्रै मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र पोखरेललाई समर्थन गर्ने दलबाट एक एक जना मन्त्री बनाउने भएपछि माओवादी केन्द्र मधुको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->