पोखरा, ४ असार– जोया फाउण्डेसनले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ स्थित झोवाङ स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जोयाको सहयोग गण्डकी प्रदेस सभा सदस्य राजीव पहारीले एमाले अन्नपूर्णका सचिव विवेक देवकोटालाई हस्तान्तरण गरेका हुन् ।