बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कांग्रेसका सभापति शेरबहादुर देउवा पुनःसभापतिमा लड्ने

कांग्रेसका सभापति शेरबहादुर देउवा पुनःसभापतिमा लड्ने


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

पोखरा, ५ असार– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा लड्ने संकेत गरेका छन् । सभापति देउवाले आफु नेतृत्वमा बस्दै पार्टीलाई ठुलो पार्टी बनाउनका लागि सभापतिमा दोहोरिने बताएका छन् । उनले आफु निकट केन्द्रीय सदस्यहरुलाई डाकेर छलफल समेत गरेका थिए । आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन हुदैँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->