बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

हेमजामा ६ क्विन्टल गाँजा नष्ट

हेमजामा ६ क्विन्टल गाँजा नष्ट


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७८, बुधबार

पोखरा, २० साउन–पोखरा महानगरपालिका २५ हेम्जामा ६ क्विन्टल गाँजा नष्ट गरिएको छ ।

सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा गाँजा नष्ट गरिएको हो ।

वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, प्रहरी र स्थानियको सहभागितामा हेमजाको झिझिर्कामा भएको गाँजा फडानि गरिएको हो ।

लागुऔषध न्युनिकरणको लागि गाँजा फडानी गरिएको वडा सदस्य कुँवरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->