बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

अवैध लागुऔषधसहित पोखराबाट दुईजना पक्राउ

अवैध लागुऔषधसहित पोखराबाट दुईजना पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७८, शनिबार

पोखरा – पोखरा महानगरपालिका-६ लेकसाइडबाट नियन्त्रित लागुऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका–८ देवदह बस्ने ३० वर्षीय संगम थापा र स्याङ्जा बाहाकोट घर बताउने २५ वर्षीय दर्शन ठकुरी रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->