आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्षमा मिलन काउचा

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्षमा मिलन काउचा


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

बागलुङ/नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को जिल्ला अध्यक्षमा मिलन काउचा चयन भएका छन् ।
आईतबार सम्पन्न २४ औं जिल्ला सम्मेलनबाट काउचाको नेतृत्वमा ४५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रबिण सापकोटा, सचिवमा विकाश कँडेल, सह–सचिवमा गगन बिक र कोषाध्यक्ष देवी रसाईली चयन भएका छन् ।

जिल्लाका सबै स्थानीय तहमा नयाँ कार्यसमिति चयन गरिसकेको संगठनले जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->