आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी सरकारले पूरा ग-यो सय दिन, काम औषत

गण्डकी सरकारले पूरा ग-यो सय दिन, काम औषत


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७८, सोमबार

पोखरा/ कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारले आफ्नो १०० दिन पूरा गरेको छ । गएको जेठ २९ गते कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्री भएका थिए । ४ सदस्यसहित सपथ लिएका उनले साउन ८ गतेमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संसदीय पद्दतिमा सुरुको सय दिनलाई हनिमुन पिरियड भनिन्छ । हनिमुन पिरियडमा सम्पादन गरेका कामहरुले नै सरकारको मूल्याङ्कन गर्ने प्रचलन छ । सय दिन पुगेको उपलक्ष्यमा मुख्यमन्त्री नेपालीले भए गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->