आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु

अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

पोखरा/ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।
पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु गरेको हो । सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् ।
बाटोमै सम्मेलन गरिएकाले सवारी साधन चल्न सकेका छैनन् । पोखरा सिद्धार्थचोकदेखि चिप्लेढुंगा क्षेत्रको बाटोमा आउजाउ गर्ने सवारी साधनलाई अखिल कार्यकर्ताले प्रवेश दिएका छैनन् । सडकका दुबैतिरबाट अखिल कार्यकर्ता खटिएर सवारी साधन फर्काइरहेकाछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->