बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सहारा युकेका महासचिव थकालीको निधन

सहारा युकेका महासचिव थकालीको निधन


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७८, बिहिबार

सहारा क्लब युकेका महासचिव धनुपुरन थकालीको असामयिक निधन भएको छ । केहि समय देखि अस्वस्थ थकालीको बेलायत स्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको ५१ वर्षको उमेरमा निधन भएको हो । सामाजिक व्यक्तित्व समेत रहेका थकालिको निधनले ठुलो क्षति पुगेको सहारा युकेले शोक विज्ञप्तीमा उल्लेख गरेको छ । थकालीले क्लबलाई उच्च स्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->