बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जिल्ला आएका शिक्षा मन्त्री पौडेललाई हिस्टुनले वुझायो ध्यानाकर्षण पत्र

जिल्ला आएका शिक्षा मन्त्री पौडेललाई हिस्टुनले वुझायो ध्यानाकर्षण पत्र


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७८, बिहिबार

बागलुङ – दसैंको सन्दर्भ पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल यतिवेला गृह जिल्लामा छन् । जिल्ला आएका शिक्षामन्त्री पौडेलसामु विभिन्न संघसंस्था र समितिले भेटेर बधाई दिनुका साथै आफ्ना माग पनि राख्ने गरेका छन् ।
यसैसन्दर्भमा जिल्लाको वलेवा क्षेत्रमा नै पुगेर हिस्टुन बागलुङले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । वलेवाको एयरपोर्टमा नै पुगेर विहिवार हिस्टुनले मन्त्री पौडेललाई बधाई र शुभकामना दिदै ध्यानाकर्षण पत्र पनि बुझाएको हो ।

हिस्टुन बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र वुझाएका हुन् । उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष दिपेन्द्र खडकाले र स्वागत सक्रिय सदस्य बुद्धि शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->