बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कोल्ड स्टोरमा तास खेल्ने पक्राउ

कोल्ड स्टोरमा तास खेल्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७८, मंगलबार

काठमाण्डौं, २ कात्तिक– चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोल्ड स्टोर संचालक स्याङ्जा विरुवा गाउँपालिका ६ घरभई काठमाण्डौंमा कोल्डस्टोर संचालन गर्दै आएकी ४२ वर्षीया आरती लम्साल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद १ लाख,५ हजार २ सय ४० रुपैँया र ४ बुक तास बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीले कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->