पोखरा/ नेपालीकांग्रेस कास्कीले अधिवेशनको बेलाहुने भड्किलो प्रचारमाथि रोक लगाएको छ ।
कास्कीकांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले सो निर्णय गरेको हो । निर्णयसँगै अब कुनै पनिउम्मेद्वारले भड्किलो प्रचार सामग्रीे प्रयोग गर्न पाउने छैनन् भने उम्मेदवार परिचयकालागिव्यक्तिगत रुपमाएउटामात्रै सामग्रीघाँटीमाझुन्ड्याउन सक्नेछन् ।
निर्वाचनस्थलमाउम्मेद्वारसँग सम्वन्धितप्लेकार्ड र पर्चा वितरणतथाव्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ ।यसअघि सम्पन्नकांग्रेसको इकाइअधिवेशनभड्किलो भएको थियो । कास्कीकांग्रेसको बैठकले कार्यसमितिका ११ जनाआमन्त्रित सदस्यलाई पूर्ण सदस्यमामनोनयनपनिगरेको छ ।





